जिन्दगिमा संगै जिउने कसम खाएर के भो ?



-धनबहादुर वली


जिन्दगिमा संगै जिउने कसम खाएर के भो ?एक्लै एक्लै भयका छौ, आज आयर के भो बनिएन गायक नायक अनि संगितकार स्वाशनलिको रोगि भय गित गायर के भो ? उनैले मलाइ तिरष्कार र, वहिष्कार गरेपछि एकोहोरो मेरो मनले, आफ्नो चाहेर के भो ? एक्लै जन्मे एक्लै रहे, एक्लै जिउदेै थे मेरो मनको दरवारमा, प्रेम छायर के भो ?