यस्ता छन् देशमा कर्मचारी : खोप स्टोरको साँचो वोकेर हिडेपछि दर्जनौ वच्चाले खोप पाएन्न


जाजरकोट– नियमित खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय पुगेको दर्जनौ वालवालिका खोप लगाउनवाट वन्चित भएका छन् ।
यस्तो भयो कसरी ?index
–जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरटेन्डेन्ट रामपुकार शाहले खोप राखेको साँचो लिएर नेपालगन्ज तालीममा गए ।
–खोप लगाउन आएका बच्चाले खोप पाएनन् ।
–टाढा–टाढाबाट आएका बच्चा यत्तिकै फर्के ।
–प्रत्येक महिनाको २१ गते जिल्लाभरमा स्वास्थ्य संस्थामा नियमित विभिन्न खोप लगाउने गरिन्छ ।
–रीसाङ्गवाट ३ घण्टा हिडेर तीन महिनाको वच्चा ल्याएर आएकी धनकुमार सिंहले खोप लगाउन नपाउदा दुख लागेको सुनाइन् ।

अस्पलातकी डाक्टर चाँदनी जैसवाल भनिन् :
–विर्सेर नेपालगन्ज साँचो लिएर जानुभएछ । उहाँ आएपछि मात्र खोप दिइन्छ ।स्रोतः रातोपाटी ।