सलमान खानसँगको खटपटपछि मूल्य चुकाउँदै सोनाक्षी


खुबसूरत गर्म सैक्सी सोनाक्षी सिन्हासलमान खानसँग भएको खटपटको मूल्य सोनाक्षी सिन्हाले चुकाउन थालेकी छिन् । चलचित्र दबंगबाट सलमानले बलिउड भित्र्याएकी सोनाक्षीले केही समयअघि उनको होम प्रोडक्सन चलचित्रको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

सोनाक्षीले सलमानको होम प्रोडक्सनको चलचित्र अस्वीकार गरेको परिणाम स्वरूप चलचित्र ‘दबंग ३’ बाट उनको स्थानमा एमी ज्याक्सनलाई ल्याइएको छ। सलमानकै नेतृत्वमा बलिउड कलाकारको वल्र्ड टुरबाट पनि सोनाक्षीको नाम हटाइएको छ ।

साभारः अन्नपूर्णपोष्ट अनलाइन