सुर्खेतका धर्मराजले ल्याए युकेको शहरमा किनेको सारी


q

२७ असार सुर्खेत । सुर्खेती कलाकार धर्मराज गिरिले यसपाली पनि तिज कोसेली युकेको शहरमा बोलको तिज गित लिएर आएका छन् ।

नेपाली कल्चर रिसर्च सेन्टरको प्रस्तुतीमा टिका पुनको ‍आवाजमा युकेको शहरमा किनेको सारी बोल रहेको तिज गित लिएर आएका छन् ।

गिरीकै लय तथा शब्द रहेको तिज गितको भिडियोमा मोडेल दिक्षा गिरीको अभिनय रहेको छ । साइ भिजनको निर्माणमा करण चौसिरको छयाँकङ्न तथा विष्णु शर्माको सम्पादन रहेको भिडियोको निर्देशन स्वयम् गिरीले नै गरेका हुन् ।

गतबर्षको तिजमा पनि मेरो सारी मैदान नै लर्काउने बोलको गित ल्याएका गिरी नृत्य निर्देशन तथा गितमा संगित पनि आफै भर्न माहिर छन् ।