सुर्खेती कलाकार नव गायक गंगाराम आचार्यले आफ्नो पहिलो गीत श्रोतामाझ ल्याएका छन् । ‘किन फुल चुँडेर लगिस् दैव यहाँ माली एक्लै हुने भो …’ बोलको गीतका साथ उनी उदाएका हुन् । गीतमा मनोज राजको शब्द र संगीत रहेको छन् ।
आफ्नो पहिलो एलबम साथलागि यो गित तयार गरेको गायक आचार्यले बताए । करिब १ बर्ष भित्र एलबम तयार पार्ने लक्ष्य लिएको आचार्यले बताए ।
काठ्माडौमा साइन्स विषय लिएस अध्ययन गरिरहेका आचार्य मनोजराज संग संगित सम्बन्धी ज्ञान लिइ रहेका छन् ।



Prawash Kumar Shakya । २९ असार २०७४, बिहीबार ०३:१८ बजे