
चैत्र ६, सुर्खेत ।
कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले मनोमानी गरेको बिज्ञप्ति मार्फत सार्बजनिक गरीएको छ । अध्यक्ष सिंहले अराजकता, अनियमितता र मनोमानी गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले महावै गाउँपालिकाले बिज्ञप्ति जारी गर्दै सत्य, तथ्य छानबिनको माग गरीएको छ ।
Milan Shrestha । ६ चैत्र २०७४, मंगलवार ०२:२६ बजे