मुक्तक


                              मायासिंह ठकुरी
मस्तिष्क बिग्रने यो मन बिग्रने डर छ
भनु भने अझै जीवन बिग्रने डर छ
जिन्दगी यो यस्तो सफरमा रोकियो कि,
बिगत भन्दा भबिस्य झन बिग्रने डर छ ।