कक्षा १२ को बार्षिक परिक्षा सुचना प्रकाशित


 

१६ चैत, सुर्खैत ।
२०७५ साल बैशाख १४ गते देखि राष्ट्रिय परिक्षा वोर्ड, परिक्षा नियन्त्रण कार्यालय,सानो ठिमी भक्तपुरद्धारा संचालन गरिने कक्षा १२ र कक्षा ११को बार्षिक परिक्षा निम्न तालिका अनुशार संचालन हुने भएकोले सबैका जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । जसको तालिका यस प्रकार रहेको छः–