
सुर्खेत । नेपाल च्याम्बर अफ कमर्स सुर्खेतको कार्यलयको समुद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही तथा नेपाल च्याम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा कार्यलयको समुद्खाटन गरेका हुन् । समुद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री, अन्य मन्त्री लगाएत विभिन्न व्यवसायीहरुको सहभागिता रहेको थियो ।
साभारः नेपालगाथा ।



Milan Shrestha । ५ जेष्ठ २०७५, शनिबार ०६:४७ बजे