पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरूद्ध नेविसंघको प्रदर्शन (फोटोफिचर)


सुर्खेत, २७ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले आईतबार सुर्खेतमा प्रदर्शन गरेको छ ।


आईतबार सांझ नेविसंघले स्थानिय मंगलगढी चौकबाट सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

यसअघि गत शुक्रबार नेविसंघले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको थियो ।