हाम्रो नयाँ नेपाल दैनिक १०बर्ष प्रवेश गरेको उपलक्ष्यमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई केही सामाग्री हस्तान्तरण गर्दै दैनिकका प्रकाशक तथा सम्पादक गणेशकन्चन भारती र नेपाल राष्ट्रिय उद्धोग ब्यापार संघ सुर्खेतका उदीराम डाँगी र ग्रहण गर्दै केन्द्रका अध्यक्ष जीवनकुमार शाक्य र उपाध्यक्ष मेनका आचार्य ।




Milan Shrestha । १३ चैत्र २०७२, शनिबार ०६:४४ बजे