७ असार, बेइजिङ ।
नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ ।
साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो । अनलाइनखबरबाट



Milan Shrestha । ७ असार २०७५, बिहीबार ११:०७ बजे