शिव महामहोत्सव २०७५ अन्तर्गत आज (मंगलवार) मात्र १५ लाख सहित हाल सम्म ८५ लाख दान संकलन (दानकर्ताहरुको फोटो सहित )


रु १ लाख २ हजार ५ सय ५ रुपैया दान गर्ने वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी वीर्मा श्रेष्ठ एवंम् परिवार ।

मिलन श्रेष्ठ

१५, साउन, सुर्खेत । सुर्खेतमा रहेको प्राचिन शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यका साथ यहि साउन ०७ गते सोमबार देखि वीरेन्द्रनगर ९ लाटिकोइली स्थीत ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिबमन्दिर सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा आज (श्रावण १५ गते) मंगलवार  १५ लाख नगद  दान संकलन भएको छ ।

रु १ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गर्ने दाता वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी दानबहादुर राणा एवंम् परिवार ।

शिब महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५ अन्तर्गत आज(मंगलवार) दानगर्ने दाताहरुको नामावलीः–

रु १ लाख ५ हजार ११ रुपैया दान गर्ने वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी दाता कुलमान शाक्य एवंम् परिवार ।

वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी  दानबहादुर राणा १ लाख ५५ हजार ५ सय ५५ रुपैया
वीरेन्द्र्रनगर–०६, बजार निवासी दुर्गा देवी श्रेष्ठ १ लाख ५ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी कुलमान शाक्य १ लाख ५ हजार ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी बेलप्रसाद शाक्य  १ लाख ५ हजार रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी बाबुकृष्ण श्रेष्ठ  १ लाख ३ हजार ५सय ५५ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी वीर्मा श्रेष्ठ  १ लाख २ हजार ५ सय ५ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी कौशिला भण्डारी १ लाख १ हजार १ सय ११ रुपैया

वीरेन्द्रनगर-९ सुर्खेत निवासी यादव विसी १ लाख१ हजार १ सय ११

वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी गणेशकुमार थापा ५१ हजार ५सय ५५ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी कालिप्रसाद शाक्य ५१ हजार ५ सय २५ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी केशब बिक्रम जि.सी. ५१ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०३  निवासी कर्णबहादुर अधिकारी ५१ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०६ बजार निवासी लक्ष्मि श्रेष्ठ ५१ हजार ५ सय ५ रुपैया
वीरेन्द्रनगर–०६ निवासी बालकुमारी डांगी ५१ हजार १ सय ५ रुपैया
वीरेन्द्रनगर–१२   निवासी बिक्रम शाक्य ५१ हजार १ सय ५ रुपैया
वीरेन्द्रनगर–०५ चिसापानी  निवासी चन्द्रा ढुगांना ५१ हजार १ सय रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी दयाराम रावत २१ हजार ५सय २५रुपैया
वीरेन्द्रनगर–१०  निवासी महेन्द्र मल्ल २१ हजार १ सय ५ रुपैया
वीरेन्द्रनगर–०४ भैरवस्थान निवासी नेत्रबहादुर कार्की २१ हजार २१ रुपैया
वीरेन्द्रनगर–०६ बजार निवासी कमल गुरुड. १५ हजार ५ सय ५ रुपैया
वीरेन्द्रनगर–०६ निवासी वीना जि.सी. ११ हजार १सय ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी ११ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी विजय केसी ११ हजार १ सय ५५ रुपैया
वीरेन्द्रनगर–०६ स्थीत ओयसीस बचत तथा ऋण सहकारी ११ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवास जगत थापा ११ हजार रुपैया
वीरेन्द्रनगर–०६ बुद्धपथ निवासी श्यामदास श्रेष्ठ ११ हजार रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी चन्द्रबहादुर थापा ११ हजार १ सय ५५ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी तिला थापा ११ हजार १ सय ५१ रुपैया
वीरेन्द्रनगर–०९ स्थीत स्वास्थ्य चौकीबाट ११ हजार १ सय रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी रामबहादुर कार्की ११ हजार १ सय १० रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी गोल्मा थापा ११ हजार १ सय ११ रुपैया

रु १ लाख ३ हजार ५ सय ५५ रुपैया दान गर्ने वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी दाता बाबुकृष्ण श्रेष्ठ एवंम् परिवार ।
रु १ लाख ५ हजार रुपैया दान गर्ने वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी दाता बेलप्रसाद शाक्य एवंम् परिवार ।
रु ५१ हजार १ सय ११ रुपैया दान गर्ने वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी केशब बिक्रम जि.सी. एवंम् परिवार ।

सहित कुल १५ लाख रुपैया नगद संकलन भएको साथै साउन १७ गते बिहान सम्म दान संकलन गरी समापन गर्ने मुल समितीले जानकारी दिएको छ  ।