नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार


२३ गते काठमाण्डौ

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा लाइ हिजो राती प्रहरीले गिरफतार गरेकाे  छ ।

गिरफतारी भएको केही समय अर्थात आज बिहान उनको निवासमा प्रहरी आइ बालबालीकालाई समेत हतियार देखाइ खानतलासी गरेको कुरा एक श्रोतले जानकारी दिएको छ ।

सरकारले यस अघी पनी नेकपा का बिभिन्न तहका कार्यकर्तालाइ गिरफतार गर्दै रीहा गर्दै गरीरहेको थियो भने गिरफतारी हुनेमा नेकपाका माथील्लो तहका नेता प्रकाण्ड नै मानिन्छन ।