
सुर्खेत, ५ कात्तिक । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेत र छिन्चु ट्राफिक प्रहरी पोस्ट ले अटो चालक हरुलाई ट्राफिक नियम पालना सम्बन्धि जानकारी तथा सचेतना अभियान सञ्चालन गरेको छ। पछिल्लो समय अटो दुर्घटनामा बढ्न थालेपछि सवारी चेकजाँच तथा सचेतना कार्यक्रम तिब्रताका साथ लियको प्रहरी नायब निरीक्षक दिपेन्द्र कुमार केशी ले जानकारी दिनुभयो को छ। सुर्खेत को भेरीगंगा नगर पालिका वडा नम्बर ढ जहरे बजार र गुर्भाकोट नगरपालिका आसपासमा चल्ने अटो चालक हरुलाई ट्राफिक नियम पालना सम्बन्धि जानकारी तथा सचेतना अभियान चलाएको थियो ।
ज्ञ महिना यता भेरीगंगा नगर पालिका र गुर्भाकोट नगरपालिका मा अटो दुर्घटनामा परी द्द जनाको मृत्यु भएको छ र द्दण् जना भन्दा बढी घाइते भएका छन् भने ज्ञण् वटा भन्दा बढी अटो दुर्घटनामा परेको छ .



Milan Shrestha । ५ कार्तिक २०७५, सोमबार १४:४५ बजे