
कान्तिपुर दैनिकका अनुसार महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् । निर्मला प्रकरणबारे सरकारी अधिकारीहरुसँगको भेटमा के कुरा भयो भन्ने कान्तिपुरको प्रश्नमा उनले भनेकी छन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु । यसबारे अनुगमन गर्ने बताएकी छु ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । १५ मंसिर २०७५, शनिबार ०९:१६ बजे