
पौष १३, सुर्खेत ।
गल्फ लुब्रिकेन्ट्सको आधिकारीक डिलर कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा स्थापना भई सेवा सुचारु गरीएको छ ।
विश्वव्यापी लुब्रिकेन्ट ब्राण्ड गल्फको लाइसेन्सि कम्पनी नेपाल ल्यूब आयल लिमिटेडले आफ्नो बिबिध लुब्रिकेन्टसहरु कर्णाली प्रदेशमा बिक्रि बितरणका लागि कर्णाली इन्टरप्राइजेजलाइ आधिकारिक बिक्रेता नियुक्त गरि डिलरको रुपमा सुक्रबार देखि सुरु गरिएको हो ।
१ सय १० बर्षको इतिहाँस बोकेको गल्फ ब्राण्डले लुब्रिकेन्टसहरुको बिक्रि बितरण गरिरहेको छ जुन कर्णाली प्रदेशबाट पनि बिक्रि बितरणको आरम्भ गरिएको हो ।



Milan Shrestha । १३ पुष २०७५, शुक्रबार १६:२६ बजे