गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जनतामा जादै


फोटोः फेसबुकबाट

१० जेठ सुर्खेत ।

कर्णालीमा जति पनि नेता बनायौ सबै शसहरमुखि भए गाउँको बिकासमा ध्यान दिदैनन् जनताका सुख दुःखमा साथ दिदैनन्  भन्ने खालका कुराहरू प्रसस्तै सुन्न पाईन्छ । सायद यिनैकुराहरू सुनेर जनतामा परेको भ्रम चिर्नका लागि  अथवा जनताका साथमा खाएका बाचा कसमहरू पुरा गर्न माननीय मुख्यमन्त्रीले गणतन्त्र दिवश मनाउन जनतामाझ जानु हुने भएको छ ।  जनता सँग खुसि साँटा साँट गर्न गृह जिल्लाको भ्रमण तय  भयको मुख्य मन्त्रीका प्रमुख स्वकिय सचि खेम बहादुर सिंहले जानकारि दिनुभएकोछ । सोहि अवसरमा मुख्यमन्त्री सहित सामाजिक बिकास मन्त्री ले निम्न अनुसारको कार्यक्रममा सरिक हुने जानकारि गराउनु भएको छ  ।

हिजो जनतालाइ दिएको आश्वासनहरु बाचा कसमहरु कतीको हदसम्म पुरा भए भएनन् भनेर राजधानी बाट कुर्लेर मात्रै नहुने त्यसकालागी स्वयं जनताको घरदैलोमा पुगेर जनताहरुसँग हिजोका दिनहरुको स्मरण गर्दै उनीहरुका गुनासोहरु केही अपुग्ताहरुका बारेमाकुराकानी को माध्यामले दुःख सुख साटासाट गर्ने भएका कमी कम्जोरीहरु सच्चाउने र आगामी योजनाहरुको बारेमा छलफल गर्ने उद्देश्यले भ्रमण तय भएको कुरा बताउनु भयो ।

भ्रमणका सिलसिलामा गणतन्त्र दिबशको अवसरमा यहि  १५ गते हुने  कार्यक्रमहरु मध्ये गणतन्त्र दिवस सुर्खेतमा सहभागिहुने महाबु पादमघाट हुँदै जुम्ला सडक खण्डको हवाई अनुगमन, तिला आबि पादमघाट महाबै नमुना बिधालयको उद्घाटन, गणतन्त्र दिवस कालिकोट मान्म बजारमा सम्बोधन, रेडियो पलाता एफएमको उद्घाटन, उज्यालो पलताको घोषणा, जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग सिल्डको उद्घाटन गरे पश्चात साँझ सुर्खेेेत फर्किने कार्यक्रम रहेको समेत जानकारी दिनु भएको  छ ।