
३ असार सुर्खेत । प्रथम उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुनजाने खेलाडीहरुलाई वीरेन्द्रनगर नगर पालीकाका प्रमुख तथा उप प्रमुखले एक समारोहका बिच विदाई गर्नुभएको छ ।
ए पि एफको खेल मैदान मा भोली असार ४ गतेकाे खेलमा नवलपरासीसँग हुने खेलमा सहमागी हुनको लागी जिल्ला फुटवल संघका सदस्य सरद भण्डारीको नेतृत्वमा त्यस तर्फ प्रस्थान गरेको छ ।

सुर्खेत देखि काठमाण्डौ जान र आउनका लागी चाहीने सम्पुर्ण खर्च वीरेन्द्रनगर नगर पालीकाले बेहोर्ने कुरा जिल्ला खेलकुद संघका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिनुभयो



Milan Shrestha । ३ असार २०७६, मंगलवार १५:०२ बजे