डुङ्गेश्वर महोत्सव २०७६,आजको प्रस्तुती हास्य कलाकार तिर्थ भण्डारीको ।


हास्य कलाकार तिर्थ भण्डारी

मिलन श्रेष्ठ
माघ, दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,डुङ्गेश्वर खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि माघ १५ गते बुधबार देखी डुङ्गेश्वर गाउपालिकाको डुङ्गेश्वर बजारमा संचालन भएको डुङ्गेश्वर पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा को अवसरमा आज बिहिबार राष्ट्रिय कलाकारहरु राधिका हमाल हास्य कलाकार तिर्थ भण्डारी लगायतको प्रस्तुती रहने साथै आज दिनभरको कार्यक्रम संचालनको जिम्मा लोक दोहोरी राष्ट्रिय प्रतिस्थानका प्रथम उपाध्यक्ष अभिषेक अनुराग र गोबिन्द भारतीको रहेको आयोजकले जानकारी दियो ।

तस्विरःराजु केसीको फेसबुकबाट ।