कोरोनाका नयाँ १ जना संक्रमित फेला


१२ बैशाख, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट आज १ जना नयाँ संक्रमित फेला परेको छ ।

आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ६२ बर्षका मा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समितरकुमार अधिकारीले बताउनुभयो । संक्रमण पुरुष हाल आइशोलेशनमा उपचारकालागि राखिएको उहाँले जानकारी दिनुभयो ।