२१ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नेपालमा ७५ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसबाट हाल सम्म ७५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्साका ३६ बर्षिय १ पुरुष र नेपालगंज ७ महिला र ८ पुरुषमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालगंजका संक्रमित ७ देखि ६० वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो भने आजै १५ जनामा संक्रमण पुष्टी भएको हो ।



Prawash Kumar Shakya । २१ बैशाख २०७७, आईतवार १६:३६ बजे