३० बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट आज नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन ८३ जना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
आज मंगलबार दिउँसो सम्म ५७ जना संक्रमित भएकोमा राती करिब सवा १० बजे मन्त्रालयले २६ जना नयाँ संक्रमित पुष्टी गरे संगै एकैदिन ठूलो मात्रामा ८३ जना संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।





Prawash Kumar Shakya । ३० बैशाख २०७७, मंगलवार २२:२७ बजे