३१ बैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले लकडाउनको अवधीमा सुर्खेतमा आज बुधबारदेखि हिडडुल गर्न रोक लगाइएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेको संगै प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुलमा रोक लगाएको हो । प्रशासनले जिल्ला बाहिर जाने लिइएका सम्पूर्ण पास लगाएत इ-पास भोली जेठ १ गते देखि रद्ध गरिएको र कुनै पास जारी नहुने जनाएको छ ।




Milan Shrestha । ३१ बैशाख २०७७, बुधबार १६:०६ बजे