बाँकेमा कोरोनाको संक्रमणबाट १ यूवकको मृत्यु


४ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बाँकेमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

गत बैशाख ३० गत भारतबाट आइ क्वारेन्टाइनमा बसेका बाँके नरैनापूरका २५ बर्षिय यूवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ ।