६ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र नियन्त्रणकालागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साताको ३ दिन अतिआवश्किय पसल खुला गर्दा विभिन्न बैंकहरुमा सामाजिक दुरी कायम नभएकोमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले नागरिकलाई सचेत गराएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै सामाजिक दुरी कायम नगरि सेवा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।




Prawash Kumar Shakya । ६ जेष्ठ २०७७, मंगलवार १७:३७ बजे