सानाकिसान सहकारीद्धारा किसानलाई हातेट्याक्टर


७,असार सुर्खेत। गुर्भाकोट नगरपालिका कृषिशाखाको सहयोगमा परिवर्तन महीला सानाकिसान कृषि सहकारी सस्था गुमी सुर्खेतले आफ्ना सदस्यहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

गुर्भाकोट नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत लगानीमा हाते ट्याक्टर वितरण गरिएको सस्थाकी प्रवन्धक दीमा राना मगर जानकारी दिनुभयो । साविकको गुमी गाविस हाल गुर्भाकोट नगरपालीका वडा न. १३ र १४ मा कार्यक्षेत्र भएको सस्थाले ४ जना किसानलाई हातेट्याक्टर उपलब्ध गराएको रानाले जानकारी दिनुभया ेयसै गरी रानाका अनुशार किसानहरुलाई व्यवसायिक वनाउनका लागी विभिन्न गतिविधिहरु गर्दे आईरहेको सस्थाले स्थानीय सरकार संगको सहकार्यमा उहांहरुलाई आवश्यक प्रविधि उपलब्ध गराएका हौ ।