१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
चिलखाया गाविस २ मा विमान दुर्घटना भएको र केही मानिस घाइते भएको खबर आएको छ, प्रहरी टोली जाँदैछ, कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले अनलाइनखबरसँग भने ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए ।
स्थानीयले बताएको भन्दै राष्ट्रिय समाचार समितिले एक जनाको मृत्यु भएको बताएको छ । तर, स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

– See more at: http://www.onlinekhabar.com/2016/02/393386/#sthash.TVKsgmZH.dpuf

Milan Shrestha । १४ फाल्गुन २०७२, शुक्रबार ०९:१३ बजे