१७ भाद्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएको पाइए संगै विभिन्न जिल्ला तथा कार्यालयहरु सील हुँदै आइरहेको छ । यसैवीच कर्मचारीमा कोरोना भाइरसको संक्रमण कर्मचारीमा भएपछि सुर्खेत जिल्ला अदालत सील गरिएको छ ।
अदालतले अर्को सूचना जारी नहुन्जेल सम्मकालागि कार्यालयबाट गरिदै आएको सम्पूर्ण बन्द गरि सील गरिएको अदालतले विज्ञप्ती मार्फत जनाएको छ ।




Prawash Kumar Shakya । १७ भाद्र २०७७, बुधबार १४:०५ बजे