अक्सिजन सिलिन्डर संकलनकालागि अभियान शुरु


१९ बैशाख, सुर्खेत। कोरोना भाइरस covid 19 school दोस्रो चरणको संक्रमण तीव्र गतिमा बढिरहँदा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा भने नि: शुल्क अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरिएको छ ।

यो अभियानमा जुट्नका लागि अभियानकर्ता राज आचार्यले सहयोग गर्ने सहयोगी मनहरुले इ सेवामार्फत रकम पठाउन सक्ने बताउनुभयो ।