सात मिनेटको भिडियोबाट जान्नुहोस् डा केसी किन बस्छन् अनशन ?


डा गोविन्द केसी आठौंपल्ट अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भइरहेको छ तर सरकार गम्भीर देखिदैन । डा केसीलाई र उनका माग बारे नजिकबाट बुझ्नेहरुका कुरा समेत समेटेर बनाइएको ७ मिनेटको भिडियो हेर्नुहास् र जान्नुहोस् उनी किन अनशन बसिरहेका छन् ?

साभारः स्वास्थखबर पत्रिका