
२० असार, काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागुहुने गरि पेट्रोलिय पदार्थको मूल्यबृद्धि गरेको छ ।
निगमले प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलमा २ रुपैया र डिजेल, मट्टितेलमा ९ रुपैया बृद्धी गरेको हो । यसै गरि आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैया बृद्धी गरेको छ ।
Prawash Kumar Shakya । २० असार २०७९, सोमबार २१:३६ बजे