कोहलपूर (बाँके) कोहलपुरमा मुक्तिनाथ बिकास बैंकले आफनो बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
“ रक्तदान नै जीवनदान हो” भन्ने मूल उद्देश्यका साथ मुक्तिनाथ बिकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता, बैंकका कर्मचारी लगायत महिला पुरुष गरी ८४ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा कोहलपुर १० बिगाहा स्थित नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्रका प्राबिधिकले सहयोग गरेको रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतराले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २० पुष २०८१, शनिबार १४:५६ बजे