शनिवार पनि सरकारी काम


14344943_1071876726199907_308544501482025488_n

सुर्खेत, १ असोज । नापी कार्यालय सुर्खेतले बीरेन्द्रनगर नगरपालिका वडा नं १९ को ठौरी र ईटौरा गाउँमा व्लक पुर्जा वितरण गरेको छ । शनिवारको दिन भएपनि जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले ठौरी र ईटौरा गाउँमा गाउँ व्लक पुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख धर्मराज ओझाले बताउँनु भयो । सत प्रतिशत दर्ता भएको दुवै गाउँमा ६८ जग्गाधनीले पुर्जा भएको पनि उहाँले जानकारी दिनुभयो । ब्लक पुर्जा पाउनेमा महिला १९ र पुरूष ४९ रहेका छन ।