बोडिङ्ग स्कुलको बस दूर्घटना ।


सुर्खेत २७,कात्र्तिक ।
कैलाली जिल्लाको सुखड स्थीत पिसलाईट इग्लिस बोडिङ्ग स्कुलका बाल–बालिकलाई भ्रमण लिएर आएको से.१.ख. १२४६ नम्बरको स्कुल बस शनिवार बिहान  ९.३५बजे सुर्खेत जिल्ला स्थीत काक्रेबिहारमा दूर्घटना भएको छ । शुक्रबार सांझ करिब ८ बजे उक्त स्कुलको बस भ्रमणका लागी हिडेको र उक्त बसमा कक्षा १ देखि ५ सम्मका छात्र–छात्रा र शिक्षक–शिक्षिका सहित ४८ जना रहेता पनि बस दूर्घटना हुदा ४० जना मात्र रहेका थिए भने दुर्घटना बाट सामान्य क्षति भएको र दूर्घटनाका परि कोहि पनि घाईत नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका हवल्दार सन्देश लाIMG_8386माले जानकारी दिए । प्रत्येक्ष दर्शिका अनुशार दूर्घटना समान्य भएका र हाल उक्त बसलाई दुर्घटना स्थलदेखि निकालि सकेको साथै बसमा भ्रमण आएका सबै जनालाई मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ बसको व्यवस्था गरी पठाउने भनेता पनि पिसलाईट इग्लिस बोडिङ्ग स्कुलका शिक्षकलो आफैले बसको व्यवस्था गरेर फर्किने बताए ।