बसबाट खसेर यात्रु घाईते


सुर्खैत, ३० फागुन ।
कोहलपुर देखि सुर्खेत बोटेचौरका लागी छुटेको ना.३.ख ३४६३ नम्बरको यात्रुवाहक बसको ढोकाबाट खसेर १ जना यात्रु घाईते भएका छन् ।
कोहलपुरबाट छुटेको बस सुखैैत बोटेचौरको उकालोमा बिस्तारै गुडि रहेको3CECF66F00000578-0-image-a-34_1486477587545 बेला एक्कासी बसको ढोकाबाट खसेर सुर्खैत जिल्ला दशरथपुरका अन्दाजी १७ बर्षका नरेन्द्र खत्री गम्भिर घाईते भएका छन् । अस्थाई प्रहरी पोष्ट बोटेचौरका असई शेरबहादुर का अनुशार सोमबार (आज) करिब १२ बजेको समयमा उक्त घटना भएको हो । घटना पश्चात तत्कालै घाईतेलाई थप उपचारका लागी सुर्खेत पठाईएको हुदा घाईतेको थप अवस्थाको बारेमा जानकारी आई नसेको बताए ।

 

 

 

 

 

तस्वीरः गुगलबाट ।