भारतिय कलाकार इन्द्रकुमारको निधन


28_07_2017-inder_k_died
१३ साउन ।  भारतिय कलाकार इन्द्रकुमारको आज निधन भएको छ ।  सलमान खान, संजय दत्त जस्ता ठूलो कलाकारहरु संग काम गरि सकेका ४४ बर्षिय कलाकार इन्द्रकुमारको हृदयघातबाट निधन भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।
इन्द्रकुमारले “घूंघट, हतियार, न्यायीक अधिकारी, सलाम ‘वन्टेड’ फिलिम मा एक महत्वपूर्ण भूमिका खेलेका थिए भने एकता कपूरको शो ‘सास भि कभी बहु थी र माहिर विरानी मा अभिनय गरेका थिए ।