बालिकाकाे मृत्यु


सुर्खेत । जीपकाे ठक्करबाट दैलेखमा एक बालिकाकाे मृत्यु भएकाे छ ।

दुल्लु नगरपालिका-२ शान्तिबजारमा लु १ च ९६०७ नम्बरकाे जीपले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षिय वालिका करिस्मा थापाकाे मृत्यु भएकाे हाे ।

घाइते बालिकालार्इ उपचारकाे क्रममा दुल्लु अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।

ठक्कर दिने जीप र चालकलार्इ इलाका प्रहरी कार्यालय दुल्लुले नियन्त्रणमा लिएकाे छ ।

साभारः पश्चिमनेपाल ।