कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत


२२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ कालागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठः