३२ हजार घुष सहित सुब्बा पक्राउ


फागुन १६, सुर्खेत ।

यातायात व्यवस्था कार्यालयका ललितपुरमा कार्यरत नायबसुब्बा ३२ हजार रुपैयाँ घुस लिदालिदै पत्रकाउ परेकाछन् ।

सवारी चालक अनुमति पत्र दर्ता शाखामा कार्यरत लेखनाथ भुषाल घुस लिदालिदै पक्राउ परेका हुन् ।

नायबसुब्बा भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो आयोगले जानकारी दिएको छ ।