नगरपालिका प्रमूखलाई १९ बुँदे ज्ञापन पत्र


चैत्र १३, सुुर्खेत ।
नेपाली कांग्रेस रास्कोट नगरले रास्कोट नगरपालिका प्रमुखलाई १९ बुधे ज्ञापनपत्र पेश गरेको छ ।
जनसरोकारका बिषयमा केन्द्रित हुँदै १९ बुदे ज्ञापनपत्र पेश गरी यस बिषयमा तत्काल छलफल गर्न माग समेत गरीएको छ ।

ज्ञापन पत्र यस्तो छ ।