
५ वैशाख, काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
२१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ ।
यो पनि पढ्नुस
यातायात व्यवसायीको आन्दोलनमा चालक र सहचालक नजाने
अनलाइनखबरबाट
Milan Shrestha । ५ बैशाख २०७५, बुधबार ०६:१८ बजे