१२ बैशाख,सुर्खेत
नेपाल सुनचादी व्यवसायी सङ्घ सुर्खेत शाखाको चौथो चुनाबी अधिवेशन आज बिरेन्द्र नगर सुर्खेत मा सम्पन्न भयको छ ।
लामो समय सम्म पदिय जिम्मेवारी बाडफाड मा कुरा नमिलेर पटक -पट्क स्थगित भयको चुनाबी अधिबेसन आज सर्वसम्मत रुपमा डम्मर सुनार को नेतृत्वमा २१ सद्स्यिय कार्यसमिती चयन गरिएको छ ।
बरिसठ उपाध्यक्ष मा जनक बहादुर सुनार ,प्रथम उपाध्यक्ष मा दिनेश बिस्वकर्मा,द्वितिय उपाध्यक्ष मा सन्तोष कुमार बराइलि ,सचिव्- ज्ञानेन्द्र बिस्वकर्मा ,सह-सचिव मोहन सुनार ,कोषाध्यक्ष लाल बहादुर सुनार्,सह-कोषाध्यक्ष मा दल बहादुर सुनार रहेका छन ।
यसै गरी सदस्य हरुमा सरोज बराल,कुमार बि .क. भक्त्त बहादुर सुनार सुरेन्द्र बराइली , बखत सुनार्,ओम बहादुर बिस्वकर्मा,चित्र सुनार्,झपेन्द्र गहतराज गोबिन्द, गहतराज डिल सुनार्,जङ्ग बहादुर स्वर्णकार ,सुनिल सुनार रहेका छन



Milan Shrestha । १२ बैशाख २०७५, बुधबार १३:४८ बजे