ब्यापारी र डाँकाहरुको एकता – पोलिटब्यूरो सदस्य बम (भिडियो सहित)


जेठ ७, सुर्खेत ।

नेपाल कम्यूनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणबिर’ ले नेपाल कम्यूनिष्ट पार्टी अन्डरलाइन ब्यापारी र डाँकाहरुको एकताको संज्ञा दिनुभएको छ ।

सामाजिक दलाल पुजीवादी र सामाजिक फाँसीवादीहरुको एकताले जनतालाई थप रित्तो बनाउने भन्दै डाँका डाँकाहरुको मिलनले मूलुक थप बर्बादीतिर धेकेलिन पक्का भएको ठोकुवा गर्नुभयो ।

त्रिरत्ना अनलाइन टेलीभिजन सँगको कुराकानीका क्रममा पोलिटब्यूरो सदस्य बमले युद्ध कहिले हुने, कसरी हुने भन्ने कुरा यही सरकारको ब्यबहारमा निर्भर हुने बताउनु भयो ।

उहाँसँग गरीएको कुराकानीको भिडियो यस्तो छ