जेठ २१, कालीकोट ।
मुल्य वृद्धि विरुद्ध नेबिसंघ कालीकोट र्याली निकालेको छ । मुल्य बृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने घोषणा समेत गरीएको छ ।
र्याली पछि आयोजीत सभालाई सम्बोधन गर्दै पार्टी सहसचिव दमन शाही, नेबिसंघ अध्यक्ष नेत्र शाही, उपाध्यक्ष जगतजंग बिस्ट लगाएत बक्ताहरुले बिरोधाभामा मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलन उत्रिने चेतावनी समेत दिएका छन् ।



Milan Shrestha । २१ जेष्ठ २०७५, सोमबार १०:५० बजे