
सुर्खेत,०९ आषाढ । मध्यपश्चिमाञ्चल विश्वबिद्यालय शिक्षा विज्ञान संकाय अङ्ग्रेजी विषयका उपप्राध्यापक विष्णकुमार खड्का शनिवार (आज) सम्पन्न नेल्टाको प्रथम बैठक तथा भेलाबाट कर्णाली प्रदेशको अध्यक्ष पदमा निवाचित भएका छन् । यसैगरी मध्यपश्चिमाञ्चल विश्वबिद्यालय कै उपप्राध्यापक चित्र के सी महासचिव पदमा निर्वाचित भएका छन् भने आजै नेल्टा कर्णाली प्रदेशको पुर्णकार्यसमिति समेत गठन भएको छ ।



Milan Shrestha । ९ असार २०७५, शनिबार १५:२२ बजे