कृष्णराज धमाला
बैसाख ३०, सुर्खेत ।
नेकपा एमाले कालीकोटका पूर्ब का.वा. अध्यक्ष विश्वराज बमले नेपालमा एकात्मक केन्द्रिकृत संघियताको खाँचो भएको औंल्याउनु भएको छ ।
उहाँले केन्द्र, प्रदेश र स्थानिय गरी तिन वटा सरकार गठन हुनुले मूलुकको समृद्धिको साँटो अन्योल सृजना भई अस्तब्यस्त हुने हुँदा एकात्मक केन्द्रिकृत संघियताको खाँचो औंल्याउनु भएको हो ।
त्रिरत्ना अनलाइन टेलिभिजन सँगको कुराकानीमा पुर्व का.वा. अध्यक्ष बमले स्पष्ट ऐन, नियमको अभावमा केन्द्र, प्रदेश, समन्वय समिति र स्थानिय निकाय अन्योलमा परेको भन्दै छिमेकी मूलुक चिनको जस्तो संघियताको मोडल नेपालमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँसँग गरीएको थप कुराकानी यस्तो छ ।



Milan Shrestha । ३१ बैशाख २०७५, सोमबार ०५:१५ बजे