
सुर्खेत, २८ आषाढ । सुर्खैत जिल्लामा बिगत २ दिने देखि अभाव भईरहको पेटेलियम पदाथइ सहज हुने भएको छ ।
बिगत २ दिन देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र यसका छेउछाउका जिल्लामा अभाव भएको पेटेलियम पदार्थ आज देखि सहज हुने भएको छ ।
नेपाल आयल निगम सुर्खेतका अनुशार नेपालगंज नाका देखि भित्रिने सबै आपूर्तिहरु इण्डियन आयल निगमले दिदै आएको सेवा रोकिएको हुदा पेटेलको अभाव भएको थियो, आज बिहान देखि उक्त आयातमा सहज भएपछि सुर्खेत लगाएत अन्य क्षेत्रमा ट्यांकरहरु पुगि सकेको र बिलिंग गरी पठाउने कार्य मात्र बाकिं रहेको हुदा आज दिउसो ३ बजे देखि सबै सहज हुने जानकारी प्राप्त भएको छ ।



Milan Shrestha । २८ असार २०७५, बिहीबार ०८:०१ बजे