१३ साउन बुटवल
बुटवल अाज सम्पन्न नेपाल पर्यटन पत्रकार संघ प्रदेश नम्बर ५ काे अधिवेशनबाट भुवन कार्कीकाे अध्यक्षतामा निर्वाचित १५ सदस्यीय प्रदेश समितिलाई निर्हावाचित भएको छ ।
अधिवेशनबाट बरिस्ठ उपाध्यक्ष बेणीमाधव बस्याल, महिला उपाध्यक्ष बिष्णु खनाल, महासचिव कपिल ज्ञवाली, सचिव खुला भुवन रायमाझी, महिला सचिव यमकला भुसाल, काेषाध्यक्ष भुपाल थापासहित निर्वचित हुनु भएको छ । नव निर्वाचित कमिटिले ५ नं प्रदेशको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनेमा हामी सबै अाशावादी रहेको कुरा कर्णाली प्रदेश समितिका सम्पुर्ण पदाधिकारीले दिएको शुभकामना पत्रमा उल्लेख गरीएको छ ।
नव निर्वाचित कमिटिलाई हार्दिक बधाई तथा सफल कार्य कालकाे शुभकामना ।



Milan Shrestha । १३ श्रावण २०७५, आईतवार १४:४१ बजे