
१४ श्रावण, सुर्खेत । सुर्खेतका युवा नृत्य निर्देशक धर्मराज गिरीले यसबर्षपनि मौलिक नयाँ तिज गित लिएर आउनुभएको छ ।
गिरीले चर्चित गायिका टिका पुनको आवाजमा नवै डाँडा माइती र मावली बोल रहेको गित सार्वजनिक गर्नुभएको हो । गितमा मोडेल दिपाशा विसी कलाकार सुरविर पण्डित गायिका टिका गिरी कमला किरण र स्वयम् गिरीको अभिनय रहेको छ ।
केही बर्षदेखि सकृय गिरी गतबर्ष तिजमा युकेको रेलमा बोलको गित चर्चित भएको थियो ।
Prawash Kumar Shakya । १४ श्रावण २०७५, सोमबार ०८:२० बजे